दफा १०
लेखा तथा लेखापरीक्षण
(१) समितिको आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ ।धधध। न्यताप्राप्त लेखापरीक्षकहरूमध्येबाट समितिले तोकेको लेखापरीक्षकले गर्नेछ ।
(३) समितिको अन्तिम लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ ।
(४) मन्त्रालयले चाहेमा समितिको आय–व्ययको लेखा, नगदी, जिन्सी वा अन्य कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।